देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तरी – २ मा सिके राउतले लिए सुरूवाती अग्रता

देशान्तर

काठमाडौँ – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता लिएका छन्।

सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन्। उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन्।