देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाजुरामा एउटा मतपेटिकामा आगलागी

देशान्तर

काठमाडौं – बाजुराको खापर गाउँपालिका १ को मतदान केन्द्रको मतपेटिकामा आगलागी भएको छ । बाजुराको खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालयको मतपेटिकामा आगलागी भएको हो ।

(क) केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगलागी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन ।