देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाँगुनारायण–२ मा कांग्रेस विजयी

देशान्तर

काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नं २ मा एक खुला सदस्यबाहेक सबैमा काँ ंग्रेस विजयी भएको छ । खुला सदस्यमा भने एमालेले जितेको छ ।

वडा अध्यक्षमा कांग्रेसका शिवहरि केसीले ८३७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोज केसीले ७७७ र राप्रपाका सन्तोष केसीले ५२५ मत प्राप्त गरे ।

त्यस्तै महिला वडा सदस्यमा कल्पनादेवी सुवाल, दलित महिला सदस्यमा रेखादुलाल अच्छामिर र खुला सदस्यमा सोमप्रसाद प्रधान विजयी भयो । यस्तै अर्को खुला सदस्यमा एमालेका मोहन पोखरेल विजयी भएका छन् ।