देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुम्लाको कनका सुन्दरीमा कांग्रेस विजयी

देशान्तर

काठमाडौं । जुम्ला जिल्लाको आँधिखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भएका छन् ।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नरवीर रावत गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले २११३ मत प्राप्त गरी विजयी भएका हुन् ।