देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो

देशान्तर

काठमाडौँ – सुनको भाउ आज एकैदिन १ हजार २ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।