देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

देशान्तर

काठमाडौँ – सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।