देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्को कांग्रेस गित, कांग्रेस रहेछ सवैको मुखमा, जनतालाई लाको छ गुण, छाप लगाउँनुस हरीयो रुखमा

देशान्तर

अर्को कांग्रेस गित, कांग्रेस रहेछ सवैको मुखमा, भोट हालौँ हरियो रुखमा गाउँ जनतालाई लाको छ गुण, नेपाली कांग्रेस जनताकै साथी हुन ।
https://www.youtube.com/watch?v=tflYAh-b9SE

लोकतथा दोहोरी गाएक उद्धव घिमिरे नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रलाई संयुक्त रुपमा भोट माग्दै नयाँ गित सार्वजनिक गरेका छन् ।
विशेष गरि आफ्नो जन्मथलो दोलखा जिल्ला वैत्यश्वर गाउँपालिका प्रमुख उम्मेद्वार नेपाली कांग्रेसका छवि लामा र माओवादी केन्द्रवाट उपप्रमुखमा उम्मेद्धारी दिएका रविचन्द्र आचार्यलाई गित मार्फत मत मागेका हुन् ।
उद्धव घिमिरे स्वयमले शव्द संगित स्वर गितमा दिएका छन् । महिलामा भने विमा कुमारी अनुरागीले स्वर भरेका छन् ।