काठमाडौँ – हिमालयन बैंक लिमिटेडलाई एसियाली विकास बैंक (ए.डि.बि.) ले TSCFP Award २०२२-Leading Bank in Nepal प्रदान गरेकाे छ ।
एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्धर्न गर्न खेलेकाे प्रभावकारि भुमिकाकाे सम्मान स्वरूप उक्त अवार्ड प्रदान गरेकाे हाे ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जाेशीले एडिबिद्वारा सेप्टेम्बर ६,२०२२, सिंगापुरमा आयाेजित ट्रेड फाइनान्स प्राेग्राम अर्वाड समाराेहमा उक्त अवार्ड ग्रहण गरे ।
प्रतिक्रिया