देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोली खान तयार यो छातीमा, गर्व लाग्छ हुँदा यो पार्टीमा भन्ने कांग्रेसको नयाँ चुनावी गित (भिडियो सहित)

देशान्तर

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा ल्याएका छन् । अभ्यास डिजिटलको प्रस्तुती रहेको चुनावी गितको परिकल्पना नील लम्सालले गरेका हुन भने शब्द सुवास केसीको र संगित बसन्त थापाले भरेका छन् ।

त्यसैगरि गितमा बसन्त थापा र प्रिति आलेको स्वर रहेका छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा छाँयाङकन गरिएको सो गितमा नील लम्साल, सुवास केसी, बाबुराम बोहरा र बसन्त थापा तथा लक्ष्मी राणा, समिना पुरी, सुनिल लामिछाने र ओबि रायमाझीको अभिनय रहेको छ ।

गितको छायाँङकन मनोज चौहानले गरेका छन् ।

भिडियो :
https://www.youtube.com/watch?v=p597nAWvnbo