देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संघीय गठवन्धद्वारा उपेन्द्र यादवमाथि कारबाही, अध्यक्षबाट हटाइयो

देशान्तर

काठमाडौँ । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।