देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

देशान्तर

 

 

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बढेको मूल्यअनुसार छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २८० रुपैयाँ पुगेको छ ।