देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोकोभिच तेस्रो चरणमा

देशान्तर

एलेक्स मोलकानलाई हराउँदै  विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार राति स्लोभाकियाका मोलकानलाई  ६-२  ६-३   ७-६ (७-४)ले  हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

जोकोभिच २० पटकको ग्रान्डस्लाम विजेता हुन् ।