देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवलपरासीको प्रतापपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

देशान्तर

काठमानडौ – नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ ।

अध्यक्षमा कांग्रेसका उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी निर्वाचित भएका हुन् ।

जनता प्रगतिशिल पार्टी( जप्रपा)का करम हुसेन मियाँलाई २ हजार २ सय मत अन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन। यादवले ६ हजार ८ सय मत ल्याउँदा मियाँले ३ हजार ८ सय ८ मत पाए ।