देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चट्याङ लागेर दोलखाको गैरीमुदीमा एकको ज्यान गयो

देशान्तर

दोलखा । दोलखाको वैत्यश्वर गाउँपालिका १ गैरीमुदीमा बुधबार साँझ परेको चट्याङ लागेर एकको ज्यान गएको छ । साँझ ५ः३० बजेतिर परेको चट्याङ लागेर वैत्यश्वर गाउँपालिका १ गैरीमुदी (पोखरी) की २२ वर्षीया जालमाया तमाङ घाइते भएकी थिइन् ।
उनको चरिकोट स्थित च्छोरोल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।