देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेवाःखलः कास्कीमा पालिखे

देशान्तर

पोखरा । नेवाःखलः कास्कीका अध्यक्षमा अशोक पालिखे निर्विरोध निर्वाचित भएको छ । संस्थाका उपाध्यक्षद्वयमा गणेशबहादुर श्रेष्ठ र तीर्थ श्रेष्ठ, महासचिवमा आनन्द श्रेष्ठ, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ रहेका छन्।

त्यस्तै सदस्यमा भैरवलाल श्रेष्ठ, भुवन श्रेष्ठ, नारायण श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, तीर्थ श्रेष्ठ, विश्व बिजुक्छे, इन्द्र भारी र कमल श्रेष्ठ लगाएत रहेका छन्।