देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलीका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति सर्यो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको पाँच महिनापछि बोलाइएको केन्द्रीय समितिको बैठक स्थागित भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठक भोलीका लागि बोलाइएको थियो ।

बैठक स्थागित गरेपछि पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले महाराजगंज स्थित महामन्त्री डा सशाँक कोइरालाको निवासमा पुगेर जानकारी गराएका थिए ।