देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सित्तैमा पाइने औषधि छाडेर किन्दै सरकार

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव भइरहेका बेला विभिन्न दाताहरुले सित्तैमा दिन लागेका करोडौं रुपैयाँका औषधि छाडेर सरकार फास्ट ट्रयाकबाट किन्ने तयारीमा जुटेको छ ।

स्वास्थ्थ मन्त्रालय मातहत निकायका अधिकारीहरु कमिसनको लोभमा औषधि खरिद गर्नमै लालायित भएपछि सित्तैमा पाइने औषधि गुम्ने खतरा बढेको हो ।  

सिधै खरिद गर्दा ठूलो रकम कमिसन पाइने भउकाले मन्त्रालयका केही प्रभावशाली अधिकारीहरुले सित्तैमा आएको औषधि लिन चासो नदेखाएको स्रोतले बतायो ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>