काठमाडौं-सरकारले दार्चुलाको सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले दार्चलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया