देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानबारे सूचित गराउन आजबाट काँग्रेसको साताव्यापी प्रशिक्षण

देशान्तर

चितवन । नयाँ संविधानमा भएको व्यवस्थाबारे जानकारी दिन नेपाली काँग्रेस चितवनले आजदेखि साताव्यापी प्रशिक्षण सुरु गरेको छ ।

काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार हरेक दिन केन्दीय नेताको सहभागितामा कार्यकर्ता प्रशिक्षण आयोजना गरिने जानकारी दिए । नयाँ संविधान र यसका अन्तरवस्तुका विषयमा कार्यकर्तालाई सूचित गराउन काँग्रेसका केन्द्रीय नेताहरुले आजदेखि २१ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम राखिएको नेकाँ चितवनले जनाएको छ ।

कार्यकर्तामार्फत पनि जनतालाई संविधानका उपलब्धिबारे जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ ।

 

]]>