देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वराजाको परिवार बिदा मनाउन थाइल्याण्ड जाँदै

देशान्तर

काठमाडौं । मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व राजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ । पूर्व युवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जान लागेकी हुन् ।

मंसिर अन्तिम साता हिमानीले छोरीद्वय पूर्णिका, कीर्तिका र छोरा ह्रदयेन्द्रलाई लिएर थाइल्याड जान लागेकी हुन् । उनी गएको केही दिनपछि पूर्व महारानी कोमलसमेत जाने बताइएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह पनि पुसको अन्तिमसाता वा माघमा थाइल्याण्ड जाने संभावना छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

]]>