देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाका सहायक रथी प्रेमसिंह बस्नेतद्वारा राजीनामा

देशान्तर

काठमाडौं । नेपाली सेनाका सहायक रथी प्रेमसिंह बस्नेतले राजीनामा दिएका छन् । उनको राजीनामा स्विकृत भइसकेको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।

बस्स्नेतले भने, ‘मैले आफ्नो इच्छाले राजीनामा दिएको हुँ ।’ बस्नेतले पछिल्लो समय विभिन्न कार्यक्रममा सैनिक मर्यादाविपरीत बोलेपछि विवादमा आएका थिए ।

उनलाई जंगी अडडाले पटक–पटक स्पष्टिकरण समेत लिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>