बैतडी । नेपाली काँग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम कुनै पनि हालतमा टुक्रिन नदिइने बताएका छन् ।
स्थानीय श्रीकेदारमा आज साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै नेता लेखकले सुदूरपश्चिम टुक्रिए समाजिक सद्भाव भड्किने सम्भावना भएकाले यो अखण्ड नै रहने बताए ।
सुदूरपश्चिमको अलग्गै पहिचान र इतिहास रहेको बताउँदै उनले भने “थरुहट र मधेसकेन्द्रित दलले विरोध गर्दैमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर टुक्रिँदैनन् ।
]]>
प्रतिक्रिया