देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसोसंगै स्वाइन फ्लुका बिरामी

देशान्तर

काठमाडौं । चिसोसँगै रघाखोकीका विरामीको संख्या बढ्नुका साथै स्वाइन फ्लुको संक्रमणसमेत देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालाको प्रतिवेदनअनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो ।

स्वाइन फ्लु देखिन सुरु भएको छ, प्रयोगशालाका निर्देशक डाक्टर गीता शाक्यले भनिन् ।  कान्तिपुर दैनिकमा समाचार छ ।

]]>