देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकको सुरु गर्योः नबिल प्रिमियम रेमिट्यान्स बचत खाता

देशान्तर

काठमाडौं-नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई केन्द्रीत गरेर व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स बचत खाता’ सञ्चालन ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिने बैंकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
ग्राहकहरूले उक्त खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस खातामा बैंकले व्यक्तिगत बचत निक्षेपहरूको प्रकाशित ब्याजदरमध्येको उच्च ब्याजदर प्रदान गर्ने जनाएको छ ।