देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुवर्ण स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभा सम्पन्न

देशान्तर

काठमाडौं ।  सुवर्ण स्मृति परिषदको दोस्रो साधारण सभामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न  व्यक्तिहरुले शमसेरको सम्झना गरेका थिए । 

कार्यक्रममा बोल्दै पुराना राजनीतिज्ञ रामहरी जोशीले सुवर्णशम्सेरलाई बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । कार्यकर्ममा नेपाली कांग्रेसका नेता मार्शलजुलुम शाक्य हिमालयशम्सेर राणा लगायतले सुवर्ण शम्सेरको योगदानको चर्चा गरेका थिए । जोशीले अहिलेको मुलुकको अवस्था परति चिन्ता गरे । उनले अहिले बिपि जस्तो राष्टिय एकता कायम राख्न सक्ने नेता आवश्यक रहेको बताए ।

 सुवर्ण स्मृति परिषदको दोस्रो साधारण सभामा बोल्दै काग्रेस नेता डा रामशरण महतले सुवर्ण शम्सेर राणाको सम्मान गर्न नसकेको भन्दै सुवर्णको ००७ को  क्रान्तिमा महत्वपुर्ण योगदान  रहेको र ,१७ सालपछि पार्टि जोगाएर अगाडि बढाएको  बताए । 

नेता महतले सुवर्ण र विपिका बिचमा फाटो ल्याउने राजा महेन्दको चालेको कदमको बिरोध गरेर विपिलाई २०१५ सालमा परधानमन्त्रि बनाउएको स्मरण गरे । पहिलो पटक राष्ट्रको मुद्रा सार्वजानिक गर्ने र देशभित्र नेपाली  मुद्रा प्र चलनमा ल्याउने  पनि  सवर्ण भएको उल्लेख गर्दै  डा. महतले सवर्ण  शमशेरको योगदान   अनुकरणीय भएको बताए । सवर्ण शमसेरले  काँग्रेसको स रकार भएकोसमयमा  नेपालको पहिलो बजेटबाट  १८०० स्कुल स्थापना गरेका थिए ।

 

]]>