देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय गुणस्तरहीन पिरिमाइड’ औषधि बिक्रीमा रोक

देशान्तर

काठमाडौं – औषधि व्यवस्था विभागले भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि गुणस्तरहीन भएका कारण तत्काल बिक्री- वितरणमा रोक लगाएको छ।

गुणस्तरहीन भएका कारण तत्काल बिक्री- वितरणमा रोक लगाएको विभागले सूचना जारी गरी जनाएको छ। दुखाई कम गर्न खाइने निमोसुलाइड ट्याब्लेट नामक औषधि विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड ९निमोसुलाइड ट्याब्लेट १०० एमजी० नामको औषधि न्यून गुणस्तरको फेला परेको जनाएको छ।