काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन लागेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा भारी गिरावट आएको र खरिद दर पनि घटेकाले इन्धनको मूल्य घटाउने तयारी गरिएको हो ।
१ सय ४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य सय रुपैयाँमा झार्न लागिएको छ ।
आइओसीले माघ ३ गते नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रीतलिटर ४ रुपैयाँ देखि ५ रुपैयाँसम्म घटाउने तयारी गरेको छ । नयाँ पत्रिका दैनिकमा समााचार छ ।
]]>
प्रतिक्रिया