देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानमाथि राजनीति नगरौं :प्रधानन्यायाधीश

देशान्तर

काठमाडौं । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानमाथिको राजनीति अति भएकाले अब त्यो बन्द हुनुपर्ने बताएका छन् ।

‘हामीले २००७ सालदेखि नै संविधानमाथि राजनीति गर्दै आएका छौं,’ सवैधानिक कानुन व्यवसायी मन्चले शुक्रबार प्रकाशित गरेका दुर्इवटा पुस्तकमाथि टिप्पणी गर्दै उनले भने ‘अझै राजनीति कति गर्ने ? अब विकासका मुद्दामा केन्द्रित होऔं ।’  

संविधान भनेको धेरै दलहरुको न्यूनतम सहमतिको दस्तावेज भएकाले असहमति हुनु स्वभाविक  भएपनि त्यसको निराकरणचाँहि संवाद र संशोधनबाट हुनुपर्ने उनको भनाई थियो । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>