देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाटभटेनीमा भाटे कारबाही गरेर चर्चा पाएका दुलप्रसादलाई दुलाहाजस्तै बनाएर सम्मान, पाँचलाख पुरस्कार

देशान्तर

काठमाडौं । चैत १५ गते कोटेश्वरको भाटभटेनीमा लुटपाट र चोरी गर्नेलाई खेदाएर चर्चामा आएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।

पराजुलीलाई भाटभटेनीले ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे। भाटभटेनीमा लुटपाट र चोरी गर्नेलाई पराजुलीले बलप्रयोग गरेर भाग्न बाध्य बनाएका थिए।