काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ ।
बैठक आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा सरकारको कामकारबाहीका बारेमा छलफल भइरहेको छ ।
सांसदहरूले मन्त्रीहरूको जवाफ पनि मागेका छन् । आज मन्त्रीहरूले आफ्नो धारणा राख्ने तयारी छ ।
प्रतिक्रिया