काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पदस्थापन गरिएको छ । एआईजी कुवेर कडायतलाई अपराध अनुसन्धान विभाग र अर्का एआईजी रवीन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको हो । प
मन्त्रिपरिषद्ले पुस २६ मा उनीहरुलाई नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया