काठमाडौं । मंगलबार बिहान काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प तिब्बतको सिगात्से क्षेत्रमा गएको हो। जुन नेपाल–चीन सीमानामा पर्छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ दशमलव १ रेक्टर स्केलको मापन भएको छ ।
भूकप्पको धक्का चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानसम्म गरिएको छ।
प्रतिक्रिया