काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुँदैछ ।
समितिमा ६० भन्दा बढी उजुरी परेको छ ।
समितिमा उपसभामुख इन्दिरा राना मगर‚ संसद् महासचिव पद्यप्रसाद पाण्डे‚ एआइजी श्याम ज्ञवाली लगायतका विरुद्ध उजुरी परेको छ ।
प्रतिक्रिया