देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु

देशान्तर

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु भएको छ । सबै प्रतिवादीको बयान सकिएपछि जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको हो ।


न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको हो ।