काठमाडौं । काठमाडौंको साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ ।
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई ७ पुसमा पक्राउ गरिएको थियो ।
प्रतिक्रिया