देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपा सभापति रवि लामिछानेको बयान सुरु

देशान्तर

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ । न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको भएको हो ।


यहि प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी र अर्का अभियुक्त लिला पछाईको वयान भने सकिएको छ ।