काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण ऐनको दफा (२७) बमोजिम लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने विरुद्ध मुद्दा दायर भएको जानकारी सहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ ।
प्रतिक्रिया