काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश संगै सर्वोच्च अदालतले बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ।
बुधवार सो मुद्दामा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
प्रतिक्रिया