देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई किन बोलाए सिंहदरबार ?

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई सिंहदरबारमा बोलाएका छन् । प्रधानमन्त्रीले त्रैमासिक समीक्षाका लागि मन्त्रीहरूलाई बोलाएका हुन् ।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन महिना पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रैमासिक समीक्षाका लागि आज दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्रीहरूलाई बोलाएका हुन्।