काठमाडौँ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।
उनले केही समय अघि भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले सोमवार राजीनामा दिएका हुन् ।
प्रतिक्रिया