देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामिछानेसँग आज दोश्रो दिनको बयान सुरु

देशान्तर

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज दोश्रो दिन पनि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोप लागेका उनलाई हिजो कास्कीबाट रुपन्देही ल्याइएको थियो। हिजो प्रारम्भिक रूपमा उनलाई केही प्रश्न सोधिएको थियो । आज लिखित बयान लिइने भएको छ ।
आज बयान सक्ने गरी प्रहरीले तयारी गरेको छ ।