देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप १३ दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका होे । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनि बिरुद्ध पहिलोपटके ५ दिनको म्याद थप गरेको थियो । दोस्रोपटक ७ दिन म्याद थप भएको थियो । तेस्रो पटक थपिएको १० दिनको म्याद सकिएपछि आज रविलाई अदालतमा उपस्थित गराइएको थियो ।