काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया