देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच हिजो बसेको बैठकले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् ।