देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियामा पुष्करले पाए उत्कृष्ट संगीत संयोजकको अवार्ड

देशान्तर

काठमाडौँ  । मलेसियामा आइतबार  सम्पन्न धुन नेपालले  आयोजना गरेको डिएन एक्ट्रा अडिनरी अन्तर्राष्ट्रिय अवार्डमा सङ्गीत संयोजक पुष्कर खत्रीले अवार्ड प्राप्त गरेका छन् । 

उनले छुनै हुन्न जस्तो बोलको गीतबाट उत्कृष्ट सङ्गीत संयोजकको अवार्ड पाएका हुन् । कार्यक्रममा गायक सिडी विजय अधिकारी, प्रेम शर्मा ,राजेन्द्र दाहाल लगायत करिब दुई दर्जन  कलाकर्मी र सङ्गीतकर्मीहरूले विभिन्न विधामा अवार्ड पाएका थिए ।