देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अधिकारी समाज क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा दण्डपाणि 

देशान्तर

काठमाडौँ । अधिकारी समाज क्षेत्रीय समिति देउखुरीको दशौँ वार्षिक साधारण सभाले दण्डपाणि अधिकारीको अध्यक्षतामा  सर्व सम्मत १३ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ । 

शनिवार सम्पन्न साधारण सभाबाट  उपाध्यक्षमा कमल अधिकारी,सचिवमा दुर्गादत्त अधिकारी,कोषाध्यक्षमा टङ्क बहादुर अधिकारी र सह सचिवमा तिसर्न अधिकारी चयन भएका छन् ।  त्यसै गरी सदस्यहरूमा  झग्गु अधिकारी,मीनराज अधिकारी,केशव राज अधिकारी,वसन्त अधिकारी, उत्तम अधिकारी, सुमन अधिकारी,महेश कुमार अधिकारी, र नवराज अधिकारी चयन भएका छन् । साधारण सभामा कार्य प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि पनि छलफल भएको थियो ।