काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान गरेको छ।
बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल यहि साउन ९ गते सकिए पछि बोर्ड अध्यक्ष पद रिक्त छ ।
योग्यता पुगेका नागरिकले आजदेखि १५ दिनभित्र मन्त्रालयमा दरखास्त दिन भनिएको छ । ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेका नागरिकले दरखास्त दिन सक्ने छन् ।
प्रतिक्रिया