देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार भोलि बस्ने यो बैठकले एमालेसँगको सहमति अनुमोदन गर्नेछ । कांग्रेसले प्रचण्ड सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।