देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले एमालेका मन्त्रीहरुलाई बालकोट बोलाए

देशान्तर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीहरुलाई आफ्नो निवास बालकोट बोलाएका छन् ।
सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला सरकारमा सहभागि आठ मन्त्रीहरुलाई ओलीले अहिले साँझ ६ बजे आफ्नो निवास बालकोट बोलाएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीचको भेटपछि सत्ता राजनीतिमा तरंग पैदा भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।