देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फणिन्द्र हिजो रोकिए आज प्रवेश पाए

देशान्तर


काठमाडौं । माओवादीले सांसदबाटै निष्कासन गरिएका फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद् बैठकमा प्रवेश दिइएको छ ।

सभामुख कृष्ण धितालले बिहीबारको बैठकमा तयारी नपुगेको भन्दै संसद् प्रवेशमा रोक लगाएका थिए ।
उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएका थिएनन् । शुक्रबारको बैठकमा भने उनलाई प्रवेश दिइएको छ । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए